होमपेज / खेलकुद
काठमाडौँ । हङकङले टी-२० खेलमा नेपाललाई २ सय १३ रनको लक्ष्य दिएको छ । मङककमा टस हारेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय १२ रन बनाएकाे हाे ।
खेल हङकङमा भइरहेकाे छ ।