ट्रेण्डिङ

होमपेज / खेलकुद

आज नेपाल र हङकङबिच खेल हुदै

नेपालगाथा २०८० फाल्गुण २६ गते शनिबार ०८:३७:२२ मा प्रकाशित

काठमाडौं।  त्रिकोणात्मक शृङ्खला खेल आज नेपाल र हङकङ बिच खेल हुदै छ ।   नेपाली समय अनुसार बिहान ११ः१५ बजे सुरु हुनेछ। नेपाल, हङकङ र पपुवा न्युगिनीबीच शनिबारदेखि त्रिकोणात्मक टी-२० आई शृङ्खला सुरु हुँदैछ। त्याे भन्दा पहिले नेपालले  हङकङसँग  मैत्रीपूर्ण खेल खेल्ने छ।

त्रिकोणात्मक शृङ्खला खेल खेल्न नेपालबाट  रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, विनोद भण्डारी, गुलशन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, राशिद खान, करण केसी, सागर ढकाल, प्रतिश जिसी, लोकेश बम, आकाश चन्द र अविनाश बोहोरा रहेका छन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top