ट्रेण्डिङ

होमपेज / खेलकुद

नेदरल्यान्ड्ससँग नेपाल ४ विकेटले पराजित

नेपालगाथा २०८० फाल्गुण २२ गते मंगलबार १५:११:४४ मा प्रकाशित

काठमाडौं । नेपालमा आयोजित त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको उपाधि नेदरल्यान्ड्सले जितेको छ । त्रिवि मैदानमा  भएको फाइनलमा नेदरल्यान्ड्सले नेपाललाई ४ विकेटले पराजित गदै बिजयी भएकाे हाे ।

नेपालले दिएको एक सय ८५ रनको लक्ष्य नेदरल्यान्ड्सले १९.३ ओभरमा ६ विकेट गुमाएर भेत्याे। डच टोलीलाई अन्तिम ओभरमा जितका लागि केवल ७ रन चाहिएकाे थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top