ट्रेण्डिङ

होमपेज / खेलकुद

नेपालले दिएकाे १८५ रनकाे लक्ष्य पछ्याउँदै नेदरल्याण्ड

नेपालगाथा २०८० फाल्गुण २२ गते मंगलबार १४:०६:५४ मा प्रकाशित

काठमाडौं । त्रिकोणात्मक टी–२० आई शृंखलाको उपाधिका लागि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै नेदरल्याण्ड्सलाई १८५ रनको लक्ष्य दिएको छ ।

नेपालका शीर्ष क्रममा ब्याटरले राम्रो प्रदर्शन गरे पनि पुछारका ब्याटर नेदरल्याण्ड्सका बलरसामु निरिह भए । जसले गर्दा नेपालले ठूलो स्कोर बनाउने मौका गुमायो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top