ट्रेण्डिङ

होमपेज / खेलकुद

नेदरल्याण्ड्स र नेपाल फाइनल खेल्ने

नेपालगाथा २०८० फाल्गुण २० गते आइतबार १५:१६:०२ मा प्रकाशित

 

काठमाडौं। त्रिकोणात्मक टी-२० सिरिजको फाइनलमा नेपाल र नेदरल्याण्ड्स  पुगेका छन्।  नामिबिया र नेदरल्यान्ड्सबीच खेल बर्षाले सम्पन्न हुन नसकेपछि दुवैले एक एक अंक भाग बाँडेपछि नेपाल र नेदरल्याण्ड्स फाइनल खेल्ने भएका छन् ।

नेदरल्याण्डसको ४ खेलमा ५ अंक भएको छ भने नेपालको ४ खेलमा ४ अंक रहेको छ । नामिबियाको ४ खेलमा ३ अंक मात्र बाकिँ छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top