होमपेज / खेलकुद
काठमाडौं । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेदरल्यान्डले १९ ओभर ३ बलमा सबै विकेट गुमाउँदै १२० रनकाे लक्ष्य दिएपछि अहिले नेपालले १२ ओभरमा २ विकेट गुमाउँदै ९५ रन बनाएर खेलिरहेकाे छ ।
अहिले क्रिजमा राेहित पाैडेल र गुल्सन झाकाे जाेडी रहेकाे छ ।