होमपेज / खेलकुद
काठमाडौं। त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गतकाे खेलमा नेदरल्याण्डस ले दिएको २४८ रनको लक्ष्य पछाएको नामिबियाले २० ओभरमा ७ विकेट गुमाएर १८८ रन बनाएपछि खेल ५९ रनले जित निकालेका छ।
यस भन्दा पहिला ब्याटिङ गर्दै माइकल लेभिटको १३५ रनको शतकीय पारी र सिब्राण्ड एंगेलब्रेचटको ७५ रनको साहेताले नेदरल्याण्डस ले २४७ रन बनाएको थियो ।
याे नामिबियाको खेलमा यो पहिलो हार हो । नामिबियाले पहिलो खेलमा नेपाललाई पराजित गरेको थियो । अब सिरिजको खेल नेपाल र नामिबियाबीच हुदै छ ।
यस जारी सिरिजमा नेदरल्याण्डसको दोस्रो जित हो । यसअघि नेदरल्याण्डसले नेपाललाई २ रनले पराजित गरेको थियो ।