ट्रेण्डिङ

होमपेज / खेलकुद

नेपाल ए आफ्नो पहिलो खेलमा क्यानडासँग पराजित

नेपालगाथा २०८० फाल्गुण ६ गते आइतबार १७:३३:५४ मा प्रकाशित

काठमाडौं । एकदिवसीय क्रिकेटमा नेपाल ए आफ्नो पहिलो खेलमा क्यानडा ११ सँग पराजित भएको हाे । मूलपानी क्रिकेट मैदान भएको खेलमा नेपाल ४ विकटेले पराजित भएकाे हाे।

नेपालले बासिर हदमदको अर्धशतकको मदतमा क्यानडालाई २१७ रनको लक्ष्य दिएको थियो ।  त्यो लक्ष्य क्यानडाले ६ विकेट गुमाएर खेल सकिन ३ बल बाँकी छँदा भेट्यो । नवनित दलिवालले ८० र निखिल दत्तले ६७ रन बनाए ।

यसअघि मुलपानीमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २१६ रन बनायो । अहमद ५० रनमा अविजित रहे । रासिद खानले ४० रन बनाए भने मयन यादवले ३६ रन जोडेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top