ट्रेण्डिङ

होमपेज / खेलकुद

कुवेतलाई हराउदै  नेपाल सेमिफाइनलमा प्रवेश

नेपालगाथा २०८० फाल्गुण २ गते बुधबार १५:४१:५२ मा प्रकाशित

काठमाडौं।  मलेसियामा जारी एसीसी महिला प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ। आज भएको क्वाटरफाइलमा कुवेतलाई ८ विकेटले हराउदै  नेपाल सेमिफाइनमा प्रवेश गरेकाे हो।

खराब मौसमका कारण १२ ओभरमा झारिएको खेलमा कुवेतले दिएको ५० रनको लक्ष्य नेपालले ७ अ‍ोभरमा २ विकेट गुमाएर पूरा गर्‍याे। नेपालका लागि सीता रानाले १७ रन जोड्दा कप्तान इन्दू बर्मा २२ तथा कविता कुँवर ४ रनमा अविजित रहिन्। नेपालले अब जापान र मलेसियाबीचको विजेतासँग फाइनल प्रवेशका लागि खेल्नेछ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top