ट्रेण्डिङ

होमपेज / खेलकुद

नेपालले मालदिभ्सलाई दियो २२८ रनको लक्ष्य

नेपालगाथा २०८० फाल्गुण १ गते मंगलबार १३:१४:४३ मा प्रकाशित

काठमाडौँ ।  मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिताको समूहगत चरणको अन्तिम खेलमा  मालदिभ्सलाई जितका लागि दुई सय २८ रनको लक्ष्य दिएको हाे। 

टस जिती पहिले ब्याटिङको निर्णय लिएको नेपालले २० ओभरमा चार विकेट गुमाएर दुई सय २७ रन बनाएको हो । जारी प्रतियोगितामा कुनै पनि टोलीले बनाएको यो सर्वाधिक रन हो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top