ट्रेण्डिङ

होमपेज / खेलकुद

अस्ट्रेलिया यू-१९ विश्वकप फाइनलमा

नेपालगाथा २०८० माघ २६ गते शुक्रबार १६:४७:४२ मा प्रकाशित

काठमाडौं।  गएराती सम्पन्न दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई एक विकेटले पराजित गर्दै अस्ट्रेलिया विश्वकपको फाइनलमा पुगेको हो ।

पाकिस्तानले दिएको १८० रनको लक्ष्य पछाएको अस्ट्रेलियाले ४९.१ ओभरमा ९ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।

यस अघि पाकिस्तानले ४८.५ ओभरमा अलआउट हुदै १७९ रन बनाएको थियो ।

अब अस्ट्रेलियाले फाइनल उपाधिका लागि आइतबार भारतको सामना गर्ने छ । भारत यसअघि दक्षिण अफ्रिकालाई पराजित गर्दै फाइनलमा पुगेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top