ट्रेण्डिङ

होमपेज / खेलकुद

प्रधानमन्त्री कपमा कोशीका सुजन थपलियाको शतक

नेपालगाथा २०८० माघ २ गते मंगलबार १२:५२:४९ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटमा कोशी प्रदेशका सुजन थपलियाले शतक पूरा गरेका छन् । उनले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपाल पुलिस क्लबविरुद्ध शतक पूरा गरेका हुन् । उनले ११९ बलमा ५ चौका र ८ छक्का हान्दै शतक पूरा गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top