ट्रेण्डिङ

होमपेज / खेलकुद

नेपाल र यमन पहिलो हाफमा गोलरहित बराबर

नेपालगाथा २०८० मंसिर ५ गते मंगलबार २०:१०:२९ मा प्रकाशित

काठमाडौं । नेपाल र यमनबीच फिफा विश्वकप–२०२६ छनोटको दोस्रो चरणको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा दुवै टिमले गोलका केही अवसर सृजना गरे पनि सदुपयोग गर्न नसक्दा अग्रता बनाउन सकेनन् ।

छनोटको दोस्रो चरणमा नेपालको यो दोस्रो खेल हो । यसअघि नेपाल पहिलो खेलमा युनाइटेड अरब इमिरेट् (यूएई) विरुद्ध ४–० ले पराजित भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top