ट्रेण्डिङ

होमपेज / खेलकुद

आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि अष्ट्रेलियालाई

६ विकेटले विजयी

नेपालगाथा २०८० मंसिर ३ गते आइतबार २१:४०:३९ मा प्रकाशित

काठमाडाैं | आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि अष्ट्रेलियाले हात पारेकाे छ । हमादाबादस्थित नरेन्द्र मोदी स्टेडियममा भारतले दिएको २४१ रनको लक्ष्य पछ्याउने क्रममा अष्ट्रेलियाले ४३ ओभर खेल्दा ४ विकेटको क्षतिमा जित निकालेकाे हाे
अष्ट्रेलियाली ब्याट्सम्यान क्रिजमा चम्किँदा घरेलु मैदानमा भारतीय टाेली निकै दबाबमा देखिएको थियाे । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top