ट्रेण्डिङ

होमपेज / खेलकुद

अष्ट्रेलिया विश्वकप क्रिकेटको उपाधि नजिक

नेपालगाथा २०८० मंसिर ३ गते आइतबार २१:३०:५३ मा प्रकाशित

काठमाडाैं | अष्ट्रेलिया आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि नजिक पुगेको छ । हमादाबादस्थित नरेन्द्र मोदी स्टेडियममा जारी खेलमा अष्ट्रेलियाले २३१ रन बनाइसकेको छ । 
भारतले दिएको २४१ रनको लक्ष्य पछ्याउने क्रममा अष्ट्रेलियाले ४२ ओभर खेल्दा ३ विकेटको क्षतिमा २३१ रन जोडेको हो । 
अष्ट्रेलियाली ब्याट्सम्यान चम्किँदा घरेलु मैदानमा भारत निकै दबाबमा देखिएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top