ट्रेण्डिङ

होमपेज / खेलकुद

आईसीसी एक दिवसीय विश्वकप क्रिकेटमा भारत दबाबमा 

नेपालगाथा २०८० मंसिर ३ गते आइतबार २१:०९:५५ मा प्रकाशित

काठमाडाैं | आईसीसी एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा अष्ट्रेलियाले भारतलाइ दबाबमा राखेकाे छ । भारतले दिएको २ सय ४१  रनको लक्ष्य पछ्याइरहेको अष्ट्रेलियाले ३७ ओभरमा ३ विकेट गुमाउँदै २०४ रन जोडेको छ। 

अष्ट्रेलियाली ब्याट्सम्यान क्रिजमा जमिरहँदा घरेलु टोली भारत दबाबमा परेको छ।  

प्रतिक्रिया

सम्बन्धित खवर

Top