होमपेज / खेलकुद
काठमाडौं । टी-२० विश्वकप छनोटको फाइनलमा नेपाल ओमानसँग पराजित भएको छ । निर्धारित २०-२० ओभरमा स्कोर बराबरी भएपछि सुपरओभरबाट निर्णय भएको हो । सुपर ओभरमा ओमानले २२ रनको लक्ष्य दिएकाेमा नेपालले एक विकेट गुमाउँदै १० रन मात्र बनाएकाे थियाे ।