ट्रेण्डिङ

होमपेज / खेलकुद

नेपालले ओमानलाई १८५ रनकाे लक्ष्य दियाे

नेपालगाथा २०८० कार्तिक १९ गते आइतबार १२:३८:०६ मा प्रकाशित

काठमाडौं। विश्वकप छनोटको फाइनलमा नेपालले ओमानलाई १८५ रनको लक्ष्य दिएको छ। टस जितेर ब्याटिङ थालेको नेपालले निर्धारित २० ‌ओभरमा ६ विकेट गुमाएर १८४ रन जोड्यो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top