ट्रेण्डिङ

होमपेज / खेलकुद

नेपाल १२ ओभरकाे खेलमा ४ विकेट गुमाउँदै ६६ रन

नेपालगाथा २०८० कार्तिक १९ गते आइतबार ११:५२:४९ मा प्रकाशित

काठमाडौं । आईसीसी टी–२० विश्वकप छनोटमा नेपालले १२ ओभरकाे खेलमा ४ विकेट गुमाउँदै ६६ रन बनाएकाे छ । 

नेपालले हालसम्म आसिम सेख, सन्दिप जेारा, कुशल भुर्तेल र कुशल मल्ललाइ गुमाइ सकेकाे छ । अहिले क्रिजमा राेहित पाैडेल र गुल्शन झाकाे साझेदारीमा खेलिरहेका छन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top