होमपेज / खेलकुद
काठमाडौं । आईसीसी टी–२० विश्वकप छनोट एसिया क्षेत्रको फाइनल खेलमा नेपालले टस जितेर ब्याटिङ गरिरहेकाे छ ।
नेपालका कप्तान रोहित पौडेलले टस जितेर ओमानलाई बलिङको निम्तो दिएका थिए ।
नेपालको टिममा एक परिवर्तन गरिएको छ । दीपेन्द्र सिंह ऐरीको स्थानमा सन्दीप जोरा खेल्ने भएका छन् ।३ अाेभर सकिँदा नेपालले १६ रन बनाएकाे छ भने एक विकेट गुमाएकाे छ ।