ट्रेण्डिङ

होमपेज / खेलकुद

विश्वकीर्तिमानी क्रिकेटर दीपेन्द्रसिंह ऐरीकाे पद बढुवा

नेपालगाथा २०८० आश्विन १८ गते बिहीबार १८:४६:०९ मा प्रकाशित

काठमाडौं । क्रिकेटर दीपेन्द्रसिंह ऐरीले एसियन गेम्समा विश्वकिर्तिमानी ब्याटिङ गरेसँगै उनको पद बढुवा भएको छ । नेपाल प्रहरीमा सेवारत उनी प्रहरी जवानबाट प्रहरी सहायक हवल्दारमा बढुवा भएका हुन् ।

प्रहरी प्रवक्ता कुँवेर कडायतले क्रिकेटमा विश्वकीर्तिमान राखेको सम्मानस्वरूप उनलाई बढुवा गर्ने निर्णय गरिएको जानकारी दिए । प्रहरीको पोलिसी कोअर्डिनेसन कमिटी (पीसीसी) ले सो निर्णय गरेको हो ।

उनले भारतीय ब्याट्सम्यान युवराज सिंहले १२ बलमा अर्धसतक बनाएर राखेको कीर्तिमान तोडेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top