होमपेज / खेलकुद
काठमाडाैं | १९औं एसियाली खेलकुदअन्तर्गत पुरुष टी-२० क्रिकेटमा नेपालले माल्दिभ्सलाई १३८ रनले हराएको छ । नेपालले दिएको २१३ रनको विशाल लक्ष्य पछ्याएको माल्दिभ्स १९.३ ओभरमा ७४ रन बनाउँदै अलआउट भयो । नेपालले यसअघि मङगोलियाविरुद्ध कीर्तिमानी जीत निकालेको थियो ।
याे नेपालकाे दाेस्राे जित हाे ।