ट्रेण्डिङ

होमपेज / खेलकुद

पारस खड्का क्रिकेट संघको केन्द्रीय सचिवमा विजयी

नेपालगाथा २०८० आश्विन ६ गते शनिबार १७:४३:०५ मा प्रकाशित

काठमाडौं । नेपाल क्रिकेट सङ्घको केन्द्रीय सचिवमा पारस खड्का प्रतिस्पर्धी प्रशान्त विक्रम मल्ललाई पछि पार्दै सचिव पदमा निर्वाचित भएका हुन् ।

कुल खसेकाे ८५ मतमध्ये पारसले ४८ मत ल्याए भने प्रशान्तले ३७ मत ल्याए । पारस अध्यक्ष चतुरबहादुर चन्दकाे प्यानलबाट उठेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top