ट्रेण्डिङ

होमपेज / खेलकुद

नेपाल पाकिस्तानसँग २३८ रनले पराजित

नेपालगाथा २०८० भाद्र १३ गते बुधबार २१:५१:१३ मा प्रकाशित

काठमाडौं । एसिया कप क्रिकेटअन्तर्गत नेपाल पाकिस्तानसँग २३८ रनले पराजित भएको छ ।

३४३ रनको लक्ष्य पछ्याएको नेपाल २३.४ ओभरमा  १० विकेट गुमाएर एक सय ४ रनमा अलआउट भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top