ट्रेण्डिङ

होमपेज / खेलकुद

नेपाल वादाेरियाे कराते संघ कर्णाली प्रदेशकाे अध्यक्षमा सापकोटा

नेपालगाथा २०८० जेठ २४ गते बुधबार १३:२५:५७ मा प्रकाशित

सुर्खेत । नेपाल वादाेरियाे कराते डाे संघकाे कर्णाली प्रदेशकाे अध्यक्षमा रमेश कुमार सापकाेटा चयन भएका छन् ।संघकाे  उपाध्यक्षमा सन्ताेस महत्तरा, सचिवमा ज्ञानेन्द्र भण्डारी र काेषाध्यक्षमा साेनाम लामा चयन भएका छन् ।

यस्तै सदस्यहरूमा अजय गुरूङ, लेखबहादुर शाही, जनक चाैधरी, यज्ञकुमार गिरी, धन बहादुर खत्री, निर्मल डाँगी, टीकाराम सिहं ठकुरी, पचंक ढकाल, कटक बहादुर शाही र रमेश खड्का चयन भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top