होमपेज / खेलकुद
काठमाडौं । मलेसियामा जारी महिला टी २० क्रिकेट शृंखलाको बिहीबार भएको तेस्रो खेलमा नेपालले घरेलु टोलीलाई हराउँदै सफलता हात पारेको छ । घरेलु टोली मलेसियालाई नेपालले २७ रनले हराएको हो ।
जितसँगै नेपालले पाँच खेलको शृंखलामा २-१ को अग्रता पनि हासिल गरेको छ ।