होमपेज / खेलकुद
काठमाडौं । युएईलाई हराउँदै एसीसी प्रिमियर कपमा नेपाल विजयी भएको छ । मंगलबार भएको फाइनल खेलमा युएईलाई ले हराउँदै नेपाल च्याम्पियन भएको हो ।
आजको जितसँगै नेपालले यसै वर्ष पाकिस्तानमा हुने एसिया कप खेल्न पाउने भएको छ ।
.jpg)
.jpg)
.jpg)