ट्रेण्डिङ

होमपेज / खेलकुद

नेपाल एसिया कपकाे जित नजिक

नेपालगाथा २०८० बैशाख १९ गते मंगलबार ११:४२:४६ मा प्रकाशित

काठमाडौं । नेपाल एसिया कपकाे जित नजिक पुगेकाे छ । अहिले टियु क्रिकेट मैदानमा ब्याटिङ गरिरहेकाे नेपालले ३० ओभरमा ३ विकेट गुमाउदै नेपालले ११० रन बनाएकाे छ । अब नेपाललाइ जितका लागि ७ रनकाे आवश्यक छ । अहिले क्रिजमा गुल्सन र भिमले साझेदारीमा खेलिरहेका छन् । गुल्सानले अर्धसतककाे पारी खेलेका छन् उनले ७७ बलमा ५२ रन बनाएका छन् । यसैगरी भीमले ६९ बलमा ३५ रनकाे साझेदारीमा खेलिरहेका छन् ।

सोमबार वर्षाको कारण २७.३ ओभरमा ९ विकेट गुमाउदै १ सय ६ रन बनाएको अवस्थामा खेल रोकिँदा मंगलबार ११ रन जोड्दै युएई १ सय १७ रनमा अल आउट भएकाे थियाे । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top