ट्रेण्डिङ

होमपेज / खेलकुद

नेपाल एसिसी प्रिमियर कपको सेमिफाइनल खेलमा जित नजिक

करण केसीले लिए पाँच विकेट

नेपालगाथा २०८० बैशाख १६ गते शनिबार १५:४२:०९ मा प्रकाशित

काठमाडौं । नेपालले एसिसी प्रिमियर कपको सेमिफाइनल खेलमा कुवेतविरुद्ध उत्कृष्ट बलिङ गरेको छ । तीव्र गतिका बलर करण केसीको पाँच विकेटसँगै नेपाल एसिसी प्रिमियर कपको सेमिफाइनल खेलमा जिततर्फ अघि बढेको छ । 

२ सय ८१ रनको विशाल विजयी लक्ष्य पछ्याइरहेको कुवेतले वर्षाको कारण खेल राेकिनु अघि ८.३ ओभरमा ६ विकेट गुमाउँदै ३७ रन बनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top