ट्रेण्डिङ

होमपेज / खेलकुद

नेपालले कुवेतलाई दियो २८२ रनको चुनौतीपूर्ण लक्ष्य

नेपालगाथा २०८० बैशाख १६ गते शनिबार १४:३७:२७ मा प्रकाशित

काठमाडाैं | एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले कुवेतलाई २८२ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ ।

वर्षाले दुईपटक रोकिएको खेललाई ४२ ओभरमा घटाइएपछि नेपालले पूरै ओभर खेल्दै ९ विकेट क्षतिमा २८२ रनको चुनौतीपूर्ण लक्ष्य दिएको हो । 

चुनौतीपूर्ण लक्ष्य दिने क्रममा नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक रन बनाए । उनले ३ छक्का र ६ चौका प्रहार गर्दै ९५ बलमा ९४ रन बनाए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top