होमपेज / खेलकुद
काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत कुवेतविरूद्धको सेमिफाइनल खेलमा अहिले नेपालले टस हारेर कुवेत विरूद्ध शानदार ब्याटिङ गरिरहेकाे छ ।
त्रिवि क्रिकेट मैदानमा साढे ९ बजेदेखि खेल जारी रहेको छ । अहिलेसम्म नेपालले दुइ विकेट गुमाएर ७९ रन बनाएकाे छ।