ट्रेण्डिङ

होमपेज / खेलकुद

चौथो संस्करणको जुम्ला-रारा अल्ट्रा म्याराथन सुरु

नेपालगाथा २०८० बैशाख ११ गते सोमबार ११:४५:३० मा प्रकाशित

सुर्खेत। चौथो संस्करणको जुम्ला-रारा अल्ट्रा म्याराथन प्रतियोगिता सुरु भएको छ । कर्णाली स्पोर्ट क्लबकाे आयाेजनामा  सोमबार बिहान ७ बजेबाट उक्त प्रतियोगिता जुम्लामा सुरुभएको हो ।

प्रतियोगिता जुम्ला-रारा तालसम्म ४९ किलो मिटर दुरीमा हुनेछ। साथै, पाँच किलो मिटर र एक किलोमिटर दौड प्रतियोगिता पनि सञ्चालन हुने भएकाे छ ।

प्रतियाेगीताकाे उद्घाटन कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राज कुमार शर्माले गरेका थिए । उक्त प्रतियाेगीतामा करिब करिब साढे २ सय खेलाडीहरु सहभागीता भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top