ट्रेण्डिङ

होमपेज / खेलकुद

नेपालले यूएईलाई हरायाे,विश्वकपको क्वालिफायरमा प्रवेश

नेपालगाथा २०७९ चैत्र २ गते बिहीबार १७:४४:२१ मा प्रकाशित

काठमाडौं । घरेलु टिम नेपाल आईसीसी क्रिकेट विश्वकप लिग टुअर्न्तगत त्रिदेशीय सिरिजको अन्तिम खेलमा यूएईलाई पराजित गर्दै विश्वकप छनोटमा सिधै प्रवेश गरेको छ ।

लिग टूको अन्तिम खेलमा युएईलार्य डिएल मेडथमा २ रनले हराउँदै नेपाल विश्वकप छनोटमा पुगेको हो । ३११ रनकाे लक्ष्य पछ्याएकाे नेपालले ६ विकेटकाे क्षतिमा ४४ ओभरमा २६९ रन बनाउँदा खराब प्रकाशका कारण खेल राेकिएपछि नेपाल डीएल  नियमअनुसार  विजयी भएकाे हाे । 

यो जितसँगै ४० अंकका साथ नेपाल आईसीसी क्रिकेट विश्वकप लिग टूको तेस्रो स्थानमा उक्लिँदै विश्वकप छनोटमा पुग्न सफल भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top