होमपेज / खेलकुद
काठमाडौं । नेपालले दिएको २४९ रनको लक्ष्य पछ्याएर जवाफी ब्याटिङ थालेको युएईले खराब सुरूआत गरेको छ।
नेपाली बलरहरूले पाँच ओभरभित्रै यूएईका ४ ब्याट्सम्यानलाई पेभिलियन फर्काइदिएका छन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको २४९ रनको लक्ष्य पछ्याइ रहेको यूएईले १३ ओभरको समाप्तिमा ५ विकेट गुमाएर ३४ रनमात्र बनाएको छ ।
टस जितेर पहिले ब्याटिङ रोजेको नेपाल २४८ रनमा अलआउट भएको थियो