ट्रेण्डिङ

होमपेज / खेलकुद

आइसिसी विश्वकप लिग-२: यूएईविरुद्ध रोहितको अर्धशतक

नेपालगाथा २०७९ फाल्गुण २८ गते आइतबार ११:५०:२५ मा प्रकाशित

काठमाडौँ । आइसिसी विश्वकप लिग-२ अन्तर्गत युएईविरुद्ध नेपालका कप्तान रोहितकुमार पौडेलले अर्धशतक पूरा गरेका छन्।

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको नेपाल शीर्ष क्रममा ब्याटरलाई सस्तैमा गुमाएपछि यूएईविरूद्ध चुनौतीपूर्ण योगफल तयार पार्न संघर्स गरिरहेको अवस्थामा रोहितले अर्धशतक प्रहार गरेका हुन् ।

आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत अन्तिम शृङ्खलाको दोस्रो खेलमा यूएईविरुद्ध नेपालले ब्याटिङ गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top