ट्रेण्डिङ

होमपेज / खेलकुद

ब्याटिङलाई राहत दिँदै आउट भए सन्दीप

नेपालगाथा २०७९ फाल्गुण २२ गते सोमबार १४:३९:४३ मा प्रकाशित

काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत विदेशमा हुने अन्तिम सिरिजमा नेपालले अहिले यूएईसँग प्रतिस्पर्धा गरिरहेको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले आफ्नो पाँचौ विकेट गुमाएको छ । 

नेपालका लागि पाँचौं नम्बरमा ब्याटिङ गर्न आएका सन्दीप २७ रन बनाएर आउट भए ।  उनले ४० बल खेलेर २७ रन बनाए । उनीसँगै क्रिजमा रहेका भिम सार्की ३८ रन बनाएर त्रिजमा छन् । 

नेपालले ३३ ओभरको समाप्तिमा ६ विकेट गुमाएर १२८ रन बनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top