ट्रेण्डिङ

होमपेज / खेलकुद

पीएनजीलाई नेपालले हरायो ३ विकेटले

नेपालगाथा २०७९ फाल्गुण १९ गते शुक्रबार १९:०१:१२ मा प्रकाशित

काठमाडौं । विश्वकप लिग-२ क्रिकेटअन्तर्गत यूएईमा जारी त्रिदेशीय शृंखलाअन्तर्गत शुक्रबार भएको खेलमा नेपालले पपुआ न्युगिनीलाई ३ विकेटले हराएको छ ।

शुक्रबार पीएनजीले दिएको १८० रनको लक्ष्य पछ्याएको नेपालले ४८ ओभरमा १८२ रन बनाएयो । ओपनर आसिफ सेखले नटआउट ८६ र सन्दीप लामिछानेले नटआउट ३५ रनको योगदान गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top