ट्रेण्डिङ

होमपेज / खेलकुद

पीएनजीविरुद्ध आसिफ शेखले बनाए अर्धशतक

नेपालगाथा २०७९ फाल्गुण १९ गते शुक्रबार १८:१७:२० मा प्रकाशित

काठमाडौं । पपुवा न्युगिनी (पीएनजी)विरुद्ध ब्याटिङमा संघर्ष गरिरहेको नेपालबाट ओपनर आसिफ शेखले अर्धशतक बनाएका छन् । 

न्युगिनीविरुद्ध १८० रनको लक्ष्य पछ्याएको नेपाल एकपछि अर्को विकेट गुमाउँदा दवावमा छ । आसिफले ८८ बलमा एक छक्कासहित ५० रन पूरा गरे । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सातौं अर्धशतक हो । विहीबार यूएईविरुद्ध कमजोर देखिएको नेपालको ब्याटिङ तुलनात्मक रुपमा कमजोर प्रतिस्पर्धी पपुवा न्युगिनीविरुद्ध पनि निरन्तर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top