ट्रेण्डिङ

होमपेज / खेलकुद

पीएनजीविरुद्धको ब्याटिङमा नेपालको खराब सुरुवात,गुमायो पाँचौँ विकेट

नेपालगाथा २०७९ फाल्गुण १९ गते शुक्रबार १७:१२:१७ मा प्रकाशित

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ को त्रिदेशीय शृङ्खला पपुवा न्युगिनी (पीएनजी) विरुद्ध नेपालले ब्याटिङमा खराब सुरुवात गरेको छ ।

 पपुवा न्यूगिनीविरुद्ध जवाफी व्याटिङ गरिरहेको नेपालले पाँचौँ विकेट गुमाएको छ । नेपालले १९ ओभरको समाप्तिमा ५ विकेट गुमाएर ५४ रन जोडेको छ ।
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top