ट्रेण्डिङ

होमपेज / खेलकुद

विश्वकप लिग-२ : युएईले नेपाललाई दियो २०८ रनको लक्ष्य

नेपालगाथा २०७९ फाल्गुण १८ गते बिहीबार १५:१६:५४ मा प्रकाशित

काठमाडौं । विश्वकप लिग-२ अन्तर्गत यूएईमा जारी त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत अहिले भइरहेको खेलमा घरेलु टोली यूएईले नेपाललाई २०८ रनको लक्ष्य दिएको छ ।

 नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्ने छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top