ट्रेण्डिङ

होमपेज / खेलकुद

सन्दीपले लिए नेपालको दोस्रो विकेट

नेपालगाथा २०७९ फाल्गुण १८ गते बिहीबार १२:५९:४३ मा प्रकाशित

काठमाडौं । यूएई विरुद्धको एकदिवसीय म्याचमा नेपाललाई दोस्रो सफलता प्राप्त भएको छ । स्पिनर सन्दीप लामिछानेले यूएईका रित्य अरविन्दलाई १८ रनमा विकेट पछाडि क्याच गराए ।

नेपालको पहिलो विकेट करण केसीले लिएपछि यूएई सम्हालिएर खेलिरहेको थियो । १३.४ ओभरमा ४६ रन बनाएको अवस्थामा सन्दीपले अरविन्दको महत्वपूणर् विकेट लिएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top