ट्रेण्डिङ

होमपेज / खेलकुद

यूएईविरुद्ध नेपालले पहिले बलिङ गर्ने

नेपालगाथा २०७९ फाल्गुण १८ गते बिहीबार ११:३७:३७ मा प्रकाशित

काठमाडौँ । आईसीसी विश्वकप लिग–२ मा नेपाली राष्ट्रिय क्रिकेट टोलीले त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा यूएईविरुद्ध पहिले बलिङ गर्ने भएको छ । 

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले बलिङ गर्ने भएको हो । यूएईले केही बेरमा ब्याटिङ थाल्नेछ । नेपाली टोलीमा सन्दीप लामिछानेले कमब्याक गरेका छन् । नेपालले सार्वजनिक गरेको प्लेइङ ११ मा सन्दीप परेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top