ट्रेण्डिङ

होमपेज / खेलकुद

त्रिदेशीय प्रधानमन्त्री कप फुटबल प्रतियोगिता हुने

नेपालगाथा २०७९ फाल्गुण १६ गते मंगलबार १६:३६:४३ मा प्रकाशित

 काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आउँदो चैत ७ देखि १६ गतेसम्म प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिताको आयोजना गरेको छ ।

काठमाडौंमा हुने प्रतियोगितामा भुटान र लाओस सहभागी हुने एन्फाका अध्यक्ष पंकजबिक्रम नेम्वाङले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top