ट्रेण्डिङ

होमपेज / खेलकुद

यू–१९ विश्वकप छनोटःनेपालले मलेसियालाई १० विकेटले हरायो

नेपालगाथा २०७९ फाल्गुण १६ गते मंगलबार १४:३४:५८ मा प्रकाशित

काठमाडौं । यू-१९ विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले लगातार चौथो खेलमा जित निकालेको छ।

लगातार जित निकालेको नेपालले अन्तिम खेलमा यूएईलाई पराजित गरे २०२४ मा श्रृलंकामा आयोजना हुने विश्वकपमा स्थान बनाउने छ । नेपालले मंगलबार भएको खेलमा मलेसियालाई १० विकेटले पराजित गर्दै आगामी वर्ष श्रीलंकामा हुने विश्वकप खेल्ने सम्भावना बलियो बनाएको हो।

नेपालका ओपनर दिपक बोहराले २९ बलमा ८ चौकासहित सर्वाधिक ३८ रन जोडे । अर्जुन कुमालले २१ बलमा ३ चौकाको मद्दतमा २१ रन योगदान गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top