ट्रेण्डिङ

होमपेज / खेलकुद

मेस्सी कोपा अमेरिका फुटबलको सर्वोत्कृष्ट खेलाडी

नेपालगाथा २०७८ असार २७ गते आइतबार ०९:१०:०४ मा प्रकाशित

काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी कोपा अमेरिका फुटबलको सर्वोत्कृष्ट खेलाडी बनेका छन्। अर्जेन्टिनालाई उपाधि दिलाउन सफल मेस्सी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका हुन्।​ ब्राजिको माराकाना रंगशालामा आज बिहान घरेलु टिम ब्राजिललाई १–० ले हराएर अर्जेन्टिनाले उपाधि जितेको थियो।

मेस्सी प्रतियोगिताको सर्वाधिक गोलकर्ता समेत बनेका छन्। मेस्सीले प्रतियोगितान ७ खेल खेल्दै ४ गोल गरे। उनले ५ असिस्ट समेत गरेका थिए। ३४ वर्षीय मेस्सीको यस उपाधि पहिलो अन्तराष्ट्रिय उपाधि समेत हो।

प्रतिक्रिया

सम्बन्धित खवर

Top