ट्रेण्डिङ

होमपेज / समाज

२८ जना सहसचिवको सरुवा

नेपालगाथा २०८१ बैशाख १४ गते शुक्रबार १३:५४:१६ मा प्रकाशित

काठमाडौं । सरकारले २८ जना सहसचिवको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकबाट गरिएको सरुवाको सूचीमा संघीय र प्रदेशका केही मन्त्रालयका सहसचिव छन् । त्यस्तै केही प्रमुख प्रशासकीय अधिकृतको पनि सरुवा गरिएको छ ।

ललितपुरका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीलाई भरतपुर महानगर पठाइएको छ । भारतीको ठाउँमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकी रेखा दासलाई ल्याइएको छ । भरतपुरका नरेन्द्रकुमार रानालाई अर्थ मन्त्रालयमा सरुवा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top