होमपेज / खेलकुद

जिल्लास्तरिय दोस्रो उपराष्ट्रपति चिल्ड्रेन गेम्स शुरु

नेपाल गाथा २०७६ जेठ १ गते बुधबार १६:०७:४३ मा प्रकाशित

जिल्ला खेलकुद विकास समिति सुर्खेतको आयोजनामा जिल्लास्तरिय दोस्रो उपराष्ट्रपति चिल्ड्रेन गेम्स २०७५÷०७६ मिति २०७६जेष्ठ १ गते अध्यक्षचन्द्र कुमार गिरीको सभाध्यक्षता र प्रमुखअथित्यताउद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्षश्री हर्षबिक्रम खड्काबिषेश अतिथिमोहन बडुवाल र अन्य बरिष्ठअतिथिहरु, खेलाडीहरु खेलप्रेमीब्यक्तित्वहरुमाझ उद्धघाटन भएको छ ।

यो प्रतियोगिता एथ्लेटिक्स,कराँते,तेकवान्दो,उसु, कवड्डी र टि.टि.गरी जम्मा ६ वटा खेलहरुमा निजीतथा सामुदायिकविद्यालयमाकक्षा ६,७ र ८ कक्षामाअध्ययनरत १४ बर्ष उमेर ननाघेका विद्यार्थी छात्रछात्रा खेलाडीहरु बिच प्रतिष्पर्धा हुनेछ । यो जिल्लास्तरिय प्रतियोगितामाउत्कृष्ट हुने खेलाडीहरु प्रदेशस्तरिय उपराष्ट्रपति चिल्ड्रेन गेम्समा सहभागिता जनाउनेछन् ।

विद्यार्थीमाहुने खेल सम्वन्धिकाप्रतिभाहरुलाई बालक अवस्था देखि नै प्रस्पुटन गरी क्षमता विकासमा जोड दिई देशकालागि राष्ट्रय तथाअन्तराष्ट्रिय जगतमा स्वस्थप्रतिष्र्धा गर्न सक्ने खेलाडी उत्पादनमा यस प्रतियोगिता कोसेढुङ्गा सावितहुने कुरामाबिश्वस्त रहनआग्रह सहितकाशुभकामनामन्तब्यहरु सहित सभाध्यक्षले उद्धघाटन समारोहलाई समापनगर्दै उल्लेखित खेलकाप्रतियोगिता संचालनकालागि सबै खेल प्रशिक्षक र निर्णायकहरुलाई निर्देशनगर्नुभएको थियो । 

र यो प्रतियोगिता०७५ जेष्ठ १ र २ गते संचालन र समापनहुने कुराउक्तप्रतियोगिताका संयोजक भुवनबहादुर थापाले अवगत गराउनुभएको थियो । आजभएकाखेलहरुमा कवड्डी र मार्सल आर्टस तर्फका कराँते र तेकवान्दो भएकाछन भने कवड्डी तर्फ प्रथम स्थानहासिलगर्न सफल शैनिक आवसिय माध्यमिक विद्यालय सुर्खेत,द्धितिय मा एसओएस हर्मन माईनर माध्यायमिक विद्यालय सुर्खेत, तृतिय ने.रा.मा.बि.डाँडास्कुल र जन मा.बि.सुर्खेत भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top