ट्रेण्डिङ

होमपेज / खेलकुद

नेपाली दृष्टिविहीन महिला क्रिकेट टोलीको शानदार जित

नेपालगाथा २०७५ माघ २५ गते शुक्रबार १२:०९:३२ मा प्रकाशित

काठमाडाैं । पाकिस्तानमा भएको दृष्टिविहीन महिला क्रिकेटमा पाकिस्तान विरुद्धको ५ खेलको टी– २० श्रृंखलामा शानदार जित हासिल गरेकाे नेपाली टोली बिहीबार स्वदेश फर्किएको छ। टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट, कोषाध्यक्ष शैलेश कर्माचार्य, राखेपका प्रेस सल्लाहकार रोहित दाहाललगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए। पाकिस्तानमा भएको ५ खेलको श्रृंखलामा नेपालले ४ खेलमा जित हात परेको थियो। दोश्रो खेल भने वर्षाका कारण हुन सकेकाे थिएन।

प्रतिक्रिया

सम्बन्धित खवर

Top