होमपेज / अन्तराष्ट्रिय
काठमाडौं । अमेरिकी सहयोग निकाय यूएस एड बन्द हुँदा यो निकायले प्रयोग गर्ने सयौँ गाडी र मोटसाइकल चोभारस्थित सुख्खा बन्दरगाहमा थन्किएका छन्। राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयले यूएस एडका कार्यक्रम बन्द हुँदा यी गाडी तथा मोटरसाइकल बन्दरगाहमाराखिएको हो। अमेरिकी नागरिकको पैसाको दुरुपयोग भएको निष्कर्ष सहित राष्ट्रपति ट्रम्पले यूएस एड बन्द गरेको थियो।