ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

फ्लाई दुबईले दुई उडान गर्दै

नेपालगाथा २०८२ फाल्गुण २० गते बुधबार १८:१८:२३ मा प्रकाशित

काठमाडौं । फ्लाई दुबईले दुबई–काठमाडौं उडान गर्ने भएको छ । मध्यपूर्वमा आएको तनावका कारण उडान रोकिएको थियो ।

कम्पनीका अनुसार, हालका लागि यी उडानहरूमा सिधा गन्तव्य (प्वाइन्ट–टु–प्वाइन्ट) मात्रै उडान हुनेछ । जारी सूचनाअनुसार एफजेड ५७३ नम्बरको उडान मार्च ४ मा दुबईबाट काठमाडौं आउनेछ । उक्त उडान काठमाडौंमा राति ११ बजेर ३० मिनेटमा अवतरण गर्ने तालिका रहेको छ ।

त्यसैगरी एफजेड ५७४ नम्बरको उडान मार्च ५ मा काठमाडौंबाट दुबईतर्फ राति १२ बजेर ३० मिनेटमा प्रस्थान गर्ने भएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top